Skip to main content

Posts

Showing posts from April, 2018

बि दे श... बिकाइएको देशद्रोही सपना

अचम्म   लाग्दो   युगमा जन्मे म नेपाली   हुँ   तर , नेपाली   बोल्न   दिएनन   स्कुल मा अङ्रेजी बोल्नपर् ‍ यो , सरर् , मकै भुटेको जस्तो , अझ   accent मा नत्र त   boarding school   पढ्एको   के   फाइदा   भयो   र अखिर आमा   बाउले   खाइ   नखाइ   गरेर   त्यत्रो   फीस   भरिदिएका छन । नेपालीको   बिर   गाथा   सुन्दै ,   हुर्के   म तर सपना भने बिदेश को देखाइयो हिमाल झै अटल यो झुकेन यो कहिल्यै लत्रेन यो कहिले जङ्गी निशान हाम्रो   यो जन्मदै जगतमा कयौ प्रहार आए साम्राज्य दुई हारे हारेन यो शान हाम्रो रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो गीत सुन्दा रगत उमलन्छ् नउमले पनि शरिर सिरिङ्ग हुन्छ जसरि पुर्खा अङ्रेज सँग लडे, तेसै गरी म पनि लड्न तयार भए, अङ्रेज सँग । अमेरिका अष्ट्रेलिया को भिसा का लागि । सपना त बिदेशकै छ, हरियो डलर कै छ । गाउको साँहिला देखी शहरको ...